१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अमेरिकालाई ‘डिपसक’मा पारेको चिनियाँ एआई कम्पनी – डिपसिक

चिनियाँ लुनार नयाँ वर्षको अगाडि डीपसीकले विश्वव्यापी प्रविधि (टेक) बजारमा हलचल मच्चाएको छ । सेमिकन्डक्टर दिग्गज एनभिडिया र कृत्रिम बुद्धिमत्ता (एआई) उछालमा अग्रणी अन्य ठूला कम्पनीहरूको मूल्य घटाएको छ । चिनियाँ स्टार्ट–अपले सिलिकन भ्यालीले एक पटक असम्भाव्य मानेको उपलब्धि हासिल गरेको छ । र संसारलाई चकित बनाएको छ । हाङ्जाओ शहरमा रहेको यो टेक फर्मले…