५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

एकादेशको कथा बन्दै दरमखोलाको असला माछा

बागलुङ । नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गरे । पचास वर्षअघिको समाज, शिक्षा र राजनीतिका विषयमा अनुभव पनि उनीहरुले स्मरण गरे । पूर्वी इलामका खनाल र पश्चिमका केसीबीचको चिनजान भने शिक्षकका रुपमा सुरु भएको थियो । केसी २०२५र२६ सालतिर बाग्लुङ गलकोटमा रहेको गलकोट माध्यामिक…