१० चैत्र २०८२, मंगलबार | March 24, 2026

चितवनमा साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवार युवा रहेका छन् । जिल्लाका तीन क्षेत्रमा उम्मेदवारी दिएका ६५ जनामध्ये २५ जना ४० वर्ष मुनिका रहेका छन् । तिनिहरुमा नेकपा एमाले र रास्वपाका एक÷एक जना हुन भने बाँकी साना दलका र स्वतन्त्र उम्मेदवार हुन् । जेनजी आन्दोलनपछि नेतृत्वमा…