८ पुस २०८२, मंगलबार | December 24, 2025

प्रचण्डविरुद्ध भ्रम फैलाएको अभियोगमा वाइसिएल र क्रान्तिकारीद्वारा साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई प्रमुख जनसंगठन—युवा सङ्घ वाइसिएल नेपाल र अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामाजिक सञ्जालमार्फत गलत सूचना र भ्रम फैलाएको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दर्ता गरेका छन्। बुधबार भोटाहिटीस्थित केन्द्रीय साइबर ब्यूरोमा बुझाइएको ज्ञापनपत्रमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले…