८ पुस २०८२, मंगलबार | December 23, 2025

माइतीघर मण्डलाका अवैध टहरामाथि चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर मण्डला क्षेत्र आसपास अवैध रूपमा निर्माण गरिएका सात वटा टहरा भत्काएको छ । सडक क्षेत्र अतिक्रमण गरी बनाइएका ती टहरामाथि आज महानगरले डोजर प्रयोग गरेको हो। ती टहरा केही दिनअघिमात्र निर्माण भएका थिए । सडक अतिक्रमण गरी बनाइएका संरचना स्वेच्छाले हटाउन समय दिए पनि नहटाइएपछि महानगरले डोजर चलाएको हो ।…