५ पुस २०८२, शनिबार | December 20, 2025

सभामुख घिमिरेद्वारा इद पर्वको शुभकामना

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुस्लिम समुदायको धार्मिक पर्व इद-उल-फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक…