५ पुस २०८२, शनिबार | December 20, 2025

अबैधरुपमा निकालिएको नदीजन्य पदार्थ सहित २ वटा ट्याक्टर नियन्त्रणमा

बुटवल । रुपन्देही प्रहरीले जिल्लाको रोहिणी खोलाबाट अबैधरुपमा उत्खनन् गरि लैजाने तयारी गरिएको नदीजन्य पदार्थ सहित २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । रुपन्देही प्रहरी अन्तर्गतको इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर स्थित रोहिणी खोलाबाट अबैध उन्खनन् गरिएको नदी जन्य पदार्थ सहित लु ४ त ७२२३ र…