११ चैत्र २०८२, बुधबार | March 25, 2026

राजीनामा लगत्तै ‘घण्टीघर’मा बालेनले टेके पहिलो पाइला

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए लगत्तै काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बनेका बालेन्द्र साह 'बालेन' रास्वपाको केन्द्रीय कार्यालय 'घण्टीघर' पुगेका छन् । रास्वपाले वरिष्ठ नेता घोषणा गरेपनि महानगर प्रमुखमा बहाल सहँदासम्म पार्टी कार्यालय नगएका बालेन साह राजीनामा दिएलगत्तै पहिलो पटक पार्टी कार्यालय पुगेका हुन् । उनलाई पार्टी कार्यालयमा स्वागत गर्न कार्यालय वरपर रास्वपा…