२५ भदौ २०८३, बिहिबार | September 10, 2026

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ सहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १६ बाट श्रोत नखुलेको २ लाख ७२ हजार नगद सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहाराइच जिल्ला, थाना रुपैडिहाका ३१ वर्षिय योगेशकुमार जयसवाल रहेका छन् । उनले चलाएको भारतीय…