१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको घातक हिमपहिरोमा परी ज्यान गुमाएका १० पर्वतारोहीमध्येका एक, विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पार्थिव शरीर बेलायत पुगेको छ। गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्षका अनुसार त्यहाँ उनको अन्त्येष्टिमा उनलाई ‘गार्ड अफ अनर’ अर्थात सम्मान गारद प्रदान गरिने कार्यक्रम रहेको छ । नेपालमा जन्मिएका र ‘निम्सदाइ’…