काठमाडौं । जुड बेलिङघम र कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले पनामालाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को विजेताका रूपमा नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ । शनिबार राति न्युयोर्क-न्युजर्सी स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पाँच मिनेटको अन्तरालमा दुई…