११ चैत्र २०८२, बुधबार | March 25, 2026

टिकट नपाएपछि विष्णु रिजालको भावुक टिप्पणी – नेतृत्वको रोजाइमा तेस्रोपटक पनि पर्न नसक्नु दु:खद

दैलेख । नेकपा (एमाले)का नेता विष्णु रिजाल यस पटकको प्रतिनिधिसभा निर्वाचनमा दैलेख–२ बाट टिकट पाउने अतिविश्वासमा देखिएका थिए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसपटक पनि उम्मेदवारको रुपमा विश्वास नगरेपछि रिजाल असन्तुष्ट बनेका छन् । टिकट नपाएपछि रिजालले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले दैलेख–२ बाट पार्टीका कार्यकर्ताको…