काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूबीचको एकता समयको आवश्यकता भएको बताएका छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतदेखि नै वामपन्थी एकताको आवश्यकता रहे पनि विभिन्न कारणले त्यो सम्भव हुन नसकेको बताए । “वामपन्थी एकता आज मात्रै…