२ पुस २०८२, बुधबार | December 18, 2025

बाँकेका २ र बर्दियाको एक सहित १९ निर्माण कम्पनी र तीन फर्म कालोसूचीमा

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप १९ निर्माण कम्पनीसँगै २२ वटा फर्मलाई कालोसूचीमा राखेको छ। कार्यालयले ठेक्का लिएर निर्माणको काम नगर्ने वा गुणस्तरिय काम नगर्ने देखि कानुनी सेवा दिने, लुगाकपडा आपूर्ति गर्नेदेखि सूचनाप्रविधिको काम गर्नेसम्मका फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । एकदेखि तीन वर्षसम्म सार्वजनिक ठेक्कामा सहभागी हुन नपाउनेगरि कालोसूचीमा पर्नेमा १९ निर्माण कम्पनी, एकरएक…