काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा सेनेगलले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । क्यानडाको टोरन्टोमा शुक्रबार बिहान सम्पन्न खेलमा सेनेगलले सुरुदेखि नै दबाबपूर्ण प्रदर्शन गर्दै एकतर्फी जित दर्ता गरेको हो । यो जितसँगै सेनेगल समूहमा ३ अंकसहित तेस्रो स्थानमा रहँदै…