६ पुस २०८२, आइतबार | December 21, 2025

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो । श्रीमानको मृत्युपछि छ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किएकी फुरदिकु गत माघ…