१० पुस २०८२, बिहिबार | December 25, 2025

महेश बर्तौलाको माग – ‘राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनुपर्छ’

काठमाडौं । विघटित प्रतिनिधिसभामा नेकपा (एमाले)का मुख्यसचेतक महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा प्रहार गर्दै उनी राज्यविरुद्धका अपराधमा संलग्न रहेको भन्दै तत्काल पदच्युत गरी गिरफ्तार गर्नुपर्ने माग गरेका छन्। बर्तौलाले अर्याललाई भ्रष्टाचारविरुद्ध जेनेरेसन जेडको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउने र विध्वंस मच्चाउने मुख्य योजनाकार तथा '२४ कैरेटका स्टेकहोल्ड'को संज्ञा दिएका छन्। बर्तौलाले गृहमन्त्री अर्यालको…