७ आश्विन २०८३, बुधबार | September 23, 2026

माधव नेपाल भेनेजुयला जाँदै



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज दक्षिण अमेरिकी मुलुक भेनेजुयला जानलागेका छन् ।

भेनेजुयलाको पार्लियामेन्ट्री फोरमले आयोजना गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल भेनेजुयला जान लागेका हुन्।

यही नोवेम्बर ४ र ५ तारिखमा हुन लागको सो कार्यक्रममा अध्यक्ष नेपालले सम्बोधन गर्नेछन् । नेपालसँगै सो पार्टीका सचिव शेरबहादुर कुँवर पनि भेनेजुयला जाने कार्यक्रम छ।

नेपाल कात्तिक २२ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १० : १५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज