२५ भदौ २०८३, बिहिबार | September 10, 2026

डेभिडको ह्याट्रिकमा क्यानडाले कतारलाई ६ गोलको वर्षा गर्‍यो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतारलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । विश्वकप इतिहासमा समूह चरणको खेलमा क्यानडाले हासिल गरेको यो पहिलो जित हो । सन् १९८६ र २००२ को विश्वकपमा सहभागी भएको क्यानडाले त्यसअघि समूह चरणमा कुनै पनि खेल जित्न सकेको थिएन ।…