बाँके । बाँकेको नेपालगन्जमा ट्राफिक सप्ताह शुरू भएको छ । 'सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि' अभियान शुरू गरिएको हो । नेपालगन्जको धम्बोझी चोक सुरु भएको सप्ताहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह-२०८० को शुभारम्भ गरेका हुन । सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका…