काठमाडौं । नेपाली कांग्रेसले आज ४८ औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औँ मेलमिलाप दिवस मनाउँदैछ ।…