११ चैत्र २०८२, बुधबार | March 25, 2026

विशेष महाधिवेशन पार्टी विधानको बाध्यकारी व्यवस्था हो : विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले २८ पुसभित्र नै विशेष महाधिवेशन गर्नुपर्ने अडान दोहोर्याएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टीको विधानले तोकेको बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने छुट कसैलाई नभएको स्पष्ट पारेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता नेता देवराज चालिसेले भने “विशेष महाधिवेशनभन्दा ठूलो संस्था पार्टीमा छैन। यसको वैधतामाथि प्रश्न उठाउने…