काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति १२ः३० बजे जनकपुरमा उनको निधन भएको डा. राजेन्द्र विमल प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार अवधेश पोखरेलले जानकारी दिए । मुटुसम्बन्धी समस्याबाट पीडित डा. विमल लामो समयदेखि प्राध्यापन तथा साहित्य सिर्जनामा सक्रिय थिए । नेपाली तथा मैथिली साहित्यमा महत्वपूर्ण योगदान दिएका…