११ पुस २०८२, शुक्रबार | December 26, 2025

आज पनि लाग्न सकेन सन्दीप लामिछानेविरुद्धको मुद्दाको टुंगो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको टुंगो बिहीबार पनि लाग्न सकेको छैन । आज पनि जिल्ला अदालत काठमाडौंमा मुद्दाको सुनुवाइले निरन्तरता पाएको हो । सुनुवाइ नसकिएपछि न्यायाधीश शिशिरराज ढकालको इजलासले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखेको छ । सरकारी वकिल र गौशाला २६ को तर्फबाट कानुन व्यवसायीहरुको बहसपछि बिहीबार सन्दीपका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका…