१५ असार २०८३, सोमबार | June 29, 2026

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीको काम छिटो गराइदिने बहानामा अतिरिक्त शुल्क असुल्दै आएका उनीहरूलाई आज प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउपर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-३ बस्ने ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका-३ बस्ने ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन् । उनीहरूविरुद्ध बिचौलिया गतिविधिमा…