१२ पुस २०८२, शनिबार | December 27, 2025

पाल्पामा आगलागीमा जलेर ९ महिनाको बालिकाको मृत्यु

पाल्पा । पाल्पामा आगलागीबाट ९ महिनाकी बालिकाको मृत्यु भएको छ । पाल्पाका निस्दी गाउँपालिका ३ क्यामरुङमा श्यामबहादुर पल्लीको घरमा लागेको आगोमा जलेर ९ महिनाको बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागि भएको हो । ९ महिनाकी बालिकालाई सुताई घरको अन्य परिवार नजिकै बारीमा काम गर्न गएको…