१२ पुस २०८२, शनिबार | December 27, 2025

एनसेल खरिदबिक्रि अस्वभाविक देखिन्छ, कानून विपरित भए हदैसम्मको कावाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्रीमा कानून विपरित काम भएको भए हदैसम्मको कारवाही गर्ने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा एनसेलबारे जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले खरिदबिक्रि स्वाभाविक नभएको बताए । उनले कहिँ न कहिँ गडबडी भएको आशंका व्यक्त गर्दै कानूनलाई मिच्ने काम भएको भए हदैसम्मको कारवाही गर्ने स्पष्ट…