१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

एसीसी यू–१९ एसिया कप : भारत विरुद्ध नेपाल पहिले ब्याटिङमा



काठमाडौं, २६ मंसिर । नेपालले एसीसी यू–१९ एसिया कपमा पहिला ब्याटिङको निम्तो पाएको छ ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोजे पछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भइसकेको छ । हालसम्म अंक बिहिन अवस्थामा रहेको नेपालले भारतसँग तिब्र प्रतिस्पर्धाको सामाना गर्दैंछ ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि जित निकाल्न अनिवार्य छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : २७ बजे

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय

आजको मौसम : देशभर आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको