२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

न्यायाधीश अभावमा आफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सर्‍यो

रौतहट। मोहम्मद अफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सरेको छ । आइतबारबाट हुने भनिएको सुनुवाई न्यायाधीश अभावमा सरेको हो । रौतहट जिल्ला अदालतमा रहेका सात जना न्यायाधीशमध्य ३ जनाको उच्च अदालतमा सिफारिस भएको ,२ जना बिदामा रहेको र गोला गर्दा रहेका दुबै न्यायाधीशको भागमा मुद्दा नपरेपछि अफ्ताव आलमविरूद्ध मुद्दाको सुनुवाइ सरेको जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले बताए…