काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मँदै कोही राजा हुने कुरालाई स्वीकार गर्न नसकिने बताएका छन् । नेपाल संवतका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीे एउटा परिवारको व्यक्ति जन्मँदै राजा बनेर आउने दिन समाप्त भैसकेको बताएका हुन् । उनले भने, एउटा परिवारको सदस्य जन्मँदै राजा बनेर आउन ेकुरा अबको सचेत जनताले स्विर्कान सक्दैन…