काठमाडौं । राजावादीहरुले आज (शुनिबार) झापामा ‘शक्ति’ प्रदर्शन गर्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा हुन लागेको शक्ति प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुने बताइएको छ । पूर्वराजा शाह कलेज उद्घाटन तथा पृथ्वीनारायण शाहको सालिक अनावरणको लागि शुक्रबार झापा जाने कार्यक्रम यसअघि नै तय भएको थियो । ज्ञानेन्द्रको आगमनलाई राप्रपाले शक्ति प्रदर्शन कार्यक्रममा…