काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा प्रहरीको निगरानीमा रहेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन। अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईंको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको र्आतवार सुनवाइ हुनेछ। रिटमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाइएको छ । यस्तै रिटमा…