१४ पुस २०८२, सोमबार | December 29, 2025

काठमाडौं प्रशासनले भन्यो – तीनकुनेमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न अनुमति छैन, जवरजस्ती गरे कारवाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुने क्षेत्रमा कुनै पनि कार्यक्रम गर्न अनुमति नदिइएको जनाएको छ । कुनै पनि जवरजस्ती गरे कानूनबमोजिम कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले विज्ञप्ति जारी गर्दै तीनकुनेमा कार्यक्रम गर्न प्रसाईं पक्षले प्रशासनसँग समन्वय नगरेको जनाएका छन् । उनले विज्ञप्तीमा…