३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

प्रदेशलाई अधिकार दिन माग गर्दै मुख्यमन्त्रीहरुले भेटे प्रधानमन्त्री

काठमाडौं । प्रदेश सरकारलाई संघीयताको मर्मअनुसार अधिकार हस्तान्तरण नगरिएको भन्दै रुष्ट प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका छन् । मुख्यमन्त्रीहरुले आज बिहान प्रधानमन्त्रीलाई भेटेर संघीयता कार्यान्वयन गराउन ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्रीहरुले संघीयता कार्यान्यन गर्न र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीलाई आग्रह गरे । शुक्रबार मात्रै हेटौंडामा बसेको मुख्यमन्त्रीहरुको बैठकले प्रधानमन्त्रीलाई संघीयता कार्यान्वयनका…