काठमाडौं । कांग्रेस महामन्त्री द्वय टिकटकको पक्षमा उभिएलगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि टिकटकरलाई साथ दिएका छन् । महासचिव पोखरेलले कुनै एउटा मात्र सामाजिक सञ्जाल प्लेटफार्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् । सोमबार सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सामाजिक सञ्जालमा उनले टिकटकमाथिको प्रतिबन्ध उचित नभएको बताएका हुन् । ‘नियमनका नाममा छनौट आधारित…