१८ पुस २०८२, शुक्रबार | January 3, 2026

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । बालिका बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण आज पनि स्थगित भएको हो । गोला प्रथाद्वारा छानिदा अदालतमा रहेका कुनै पनि न्यायाधीशको बेञ्चमा पेशी नचढेपछि मुद्दा स्थगित हुन पुगेको हो । न्यायपरिषद्ले हालै मात्र काठमाडौं जिल्ला अदालतमा…