बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउपालिका-३ स्थित निर्माणधिन सिद्धबाबा सुरुङमार्गको रिपनजिकै पहिरोले सडक पुरिएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार आज बिहान करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ…