काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा ठूलो सेटिङ भएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सेटिङ विना यत्रो सुन विमानस्थलवाट बाहिर आउनै नसक्ने दाबी गरेका छन् । उनले यो सेटिङ जनताले थाहा पाइसकेको भन्दै यस्ता घटना आउँछन् अनि कर्मचारीको सरुवा किन हुन्छ भन्दै प्रश्न गरे । उनले…