२ माघ २०८२, शुक्रबार | January 16, 2026

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । हालै चीनको भ्रमण सकेर स्वदेश आएका अध्यक्ष तिमिल्सनाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।