२ माघ २०८२, शुक्रबार | January 17, 2026

कुहिएको अखाद्य सामाग्री बेच्ने ब्यवसायीको बचाउमा रुपन्देही मिष्ठान्न क्याटरिङ्ग व्यवसायी

बुटवल । बजारमा सडेगलेको अखाद्य खाद्यसामाग्री बेच्ने पसलहरुको बचाउमा रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघले लबिङ सुरु गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै संघले आफुलाई बदमासी गर्ने व्यवसायीको पक्षमा उभ्याएको हो । असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा फेला परेको सडेको खाद्य सामाग्रीको बचाउ गर्दै संघले सडेको…