काठमाडौं । अदालतको आदेशको अवज्ञा गर्दै महानगरका हलहरुमा हिन्दी फिल्म चलाउन नदिन काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले पठाएका नगर प्रहरी एकाएक हलहरुबाट फिर्ता भएका छन् । अदालतको फिल्म चल्न दिनु भन्ने अन्तरिम आदेशलाई चुनौती दिँदै महानगर प्रमुले आदेश नमान्ने घोषणा सहित बिहानैबाट हलहरुमा नगर प्रहरी खटाएका थिए । काठमाडौं महानगरपालिकाले हिन्दी फिल्म संचालनमा अवरोध गर्न…