बुटवल । विशेष परिस्थितिका कारण बुटवल उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरु भोलि एकदिन बन्द गर्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ । उपमहानगरपालिकाले सोमबार साझ सार्वजनिक गरेको विज्ञप्तीमा बुटवल क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा मंगलबार एक दिनका लागि बिदा दिने व्यवस्था मिलाउन विद्यालय व्यवस्थापनलाई आग्रह गरिएको जनाइएको छ । नगर प्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरेको…