खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र राष्ट्रिय अविस्कार केन्द्रबीच अस्पतालका उपकरणहरु मरमत र संचालन सम्बन्धमा सम्झौता भएको छ । अस्पतालमा बिग्रेर थन्काइएका उपकरणहरु मरमत र संचालन सम्बन्धमा अस्पताल र केन्द्रबीच सम्झौता भएको हो । आज काठमाडौंमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराई र आविस्कार केन्द्रका जनरल मेनेजर संजय शाहले…