काठमाडौं । राष्ट्रपतिद्वारा प्रमाणिकरण गरिएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले तत्कालका लागि यो विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार अघिल्लो राष्ट्रपतिले होल्डमा राखेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणिकरण गैरसंवैधानिक भएको…