८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

एमाले लगायतका विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



काठमाडौं । नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् ।

आजको बैठक सुरु हुने वित्तिकै एमाले, राप्रपा, रास्वपाका सांसदहरु आआफ्नो स्थानबाट उठेर राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणिकरण खारेज हुनुपर्ने माग गर्दैै संसद बैठक अवरुद्ध गरेका हुन् ।

बैठक निरन्तर अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले आजै एक घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : ४९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ

रास्वपाका सांसदहरूले स्वकीय सचिवमा नातेदार राखे कारवाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ