८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश



काठमाडौं । राष्ट्रपतिद्वारा प्रमाणिकरण गरिएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले तत्कालका लागि यो विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार अघिल्लो राष्ट्रपतिले होल्डमा राखेको नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

विधेयक प्रमाणिकरण गैरसंवैधानिक भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

आइतबार सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ । यसैगरी राष्ट्रपति कार्यालयलगायतका नाममा कारण देखाउ आदेश जारी भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ५ : ३५ बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ