काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी भित्र बिधेयकका विषयमा मतान्तर देखिएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेको उक्त विधेयक नयाँ जनादेशसँगै प्रतिनिधिसभा गठन भएपछि राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको विषयलाई रास्वपा भित्र मतान्तर देखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भने…