काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएको निमार्ण व्यावसायीले चैत मसान्त भित्र नविकरण नगरेको भन्दै तीनिहरूको इजाजत पत्र खारेज गरिएको जारी सुचनामा उल्लेख छ । निर्माण व्यावसायी ऐन २०५५ को दफा ३ बमोजिम आर्थिक बर्ष…