८ माघ २०८२, बिहिबार | January 22, 2026

सत्तारुढ गठबन्धनको बैठक अपरान्ह ४ बजे बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज  बस्दैछ। वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ। प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका हुन ।