काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ । यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नोे सहयोग २।४ अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ । नेपालको दुईदिने भ्रमणमा रहनुभएका एडिबीका अध्यक्ष मासातो कान्डाले भने, “नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडिबीले…